Skip to main content
Media

News & Announcements

25 August

2019

यस पटकको नाडा अटो शोमा महिन्द्राले २ वटा नयाँ गाडी सहित ४ वटा गाडीहरु शोकेस गर्ने भएको छ । महिन्द्रा एण्ड महिन्द्राको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटले यस पटकको नाडा अटो शोमा एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो सहित टीयूभी ३०० र स्कर्पीयो पिकअप राख्ने जानकारी दिएको छ।

04 June

2019

२१ जेठ, ललितपुर । अग्नि ग्रुप अन्तर्गत विद्युतीय सवारी साधनका लागि आधिकारीक वितरक अग्नि इनर्जीले ललितपुरको कुपन्डोल स्थित सर्भिस सेन्टरबाट अग्नि इनर्जीले ३ दिने निःशुल्क सर्भिस क्याम्पको व्यवस्था मिलाएको छ ।

25 May

2019

Kathmandu, May 25: Former Miss Nepal Shrinkhala Khatiwada has been appointed Brand Ambassador for the Agni Group, the main authorised distributor of Mahindra and Mahindra Vehicles in Nepal.

24 May

2019

काठमाडौं । पूर्व मिस नेपाल श्रृंखला खतिवडा अग्नि ग्रुपको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । महिन्द्रा एन्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेताले शुक्रबार खतिवडालाई महिन्द्र ई टु ओ गाडीको साँचो दिँदै ब्रान्ड एम्बेसेडर नियुक्त गरेको हो ।


© Agni Group. All Rights Reserved.
Website by Curves n' Colors