![](/templates/yootheme/cache/dd/balaju-auto-works-is-the-highest-tax-paying-company-in-the-business-sector-full1-dd800a9d.jpeg)
बालाजु अटो वर्क्स व्यापार क्षेत्रमा सबैभन्दा बढी कर बुझाउने कम्पनी
बालाजु अटो वर्क्स प्रालि व्यापार क्षेत्रमा सबैभन्दा बढी कर बुझाउने कम्पनीको रूपमा सम्मानित भएको छ।
राष्ट्रिय कर दिवसको अवसर पारेर सरकारले विभिन् क्षेत्रका सबैभन्दा बढी कर दाखिला गर्ने कम्मपनीलाई सम्मानित गरेको हो।
बिहीबार राष्ट्रिय कर दिवसको अवसरमा अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्क्स प्रालि आय वर्ष २०७८/७९ का लागि करदाताहरुमध्ये व्यापार क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनी घोषित भएको हो। सो अवसरमा आन्तरिक राजस्व कार्यालयले बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्मालाई सम्मानपत्र प्रदान गर्दै धन्यवाद दिएको छ।
Source
![](/images/dainiki-logo.png)